मिति ः २०८१/ ०५/ २३
सूचना
मिति २०८१ असाेज ४ र ५ गते सुर्खेतमा पेसागत महासङ्घ कर्णाली प्रदेश कमिटिले आयाेजना गरेकाे प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा दैलेख जिल्ला कमिटी , सबै पालिकाका अध्यक्ष लगाएत सबै घटक सँस्थाका अध्यक्ष ज्युहरु साथै कर्णाली प्रदेशका सबै जिल्लाका पेसागत महासङ्घमा अावद्ध सम्पूर्ण नेताज्यूहरूलाइ उपस्थितिकाे लागि अनुराेध छ ।
कृष्णप्रसाद आचार्य
अध्यक्ष
पेसागत महासङ्घ नेपाल जिल्ला समिती दैलेख
Post a Comment